बारा। आज उपनिर्वाचन भइरहेको बाराको देवताल गाउँपालिका-२ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदाताको नाममा आएका व्यक्तिहरूले मतदानको क्रममा विवाद गरेपछि स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको...