दीर्घ रोग

कर्णालीले दीर्घ रोगका बिरामीलाई एक लाख रुपैयाँ दिने

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले दीर्घ रोगका बिरामीलाई एक लाख रुपैयाँ उपचार खर्च दिने भएको छ । बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख तिलक परियारले दीर्घ रोगका बिरामीलाई प्रतिव्यक्ति एकमुष्ट एक लाख दिने घोषणा गरेका हुन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved