काठमाडौं । औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउपछि डोम परिवार विस्थापित भएको छ। अध्यक्षका आफन्त र समर्थकले धम्की र गालीगलोज गरेपछि दीपक मरिक डोमको परिवार शुक्रबार रातिदेखि विस्थापित भएको हो। विष्णु महायज्ञको नाममा गत फागुन १० गते औरही गाउँपालिका...