दीपक थापा

प्रहरीमा सुधारको प्रारम्भ आफैँबाट सुरु गर्छु : आईजीपी थापा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीमा सुधारको प्रारम्भ आफैंबाट सुरु गर्ने बताएका छन् । दर्ज्यानी चिह्न ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । थापाले प्रहरी समाजको आवश्यकता र उपज भएको बताए । लुकाएर वा दबाएर प्रहरीमा सुधार नहुने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved