काठमाडौं । काभ्रेपलाञ्चोकका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । बैङ्किङ कसुरको मुद्दामा बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । गौतम नेकपा...