सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना विद्यार्थी दिक्षित भएका छन् । स्थापनाको डेढ दशकपछि आयोजना भएको प्रथम दिक्षान्त समारोहमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ५८ जना विद्यार्थी दिक्षित भएका हुन् । जसमा स्नातकतर्फ बीपीएचमा...