काठमाडौँ । अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता ‘मिस सुप्रान्यासनल’ को १६ औँ संस्करणको उपाधि ब्राजिलकी एडुआर्डा ब्रुमले जितेकी छन् । पोल्याण्डको वार्सामा सम्पन्न फिनालेमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ। विश्वका ६६ राष्ट्रका सुन्दरीहरूबीचको प्रतिस्पर्धामा नेपालकी दीक्षा अवस्थी उत्कृष्ट २४ मा पर्न...