काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीबाट लिखित ‘दिशाबोध’ (समाजवादका आधार निर्माण) पुस्तक लोकार्पण गरेका छन्। एमालेको जारी केन्द्रीय कमिटीको बैठकको आजको कार्यबाही सुरु हुनुअघि अध्यक्ष ओलीले उक्त पुस्तकको विमोचन गर्दै वर्तमान सन्दर्भमा...