काठमाडौं, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेका सवारी चालक दिल बहादुर थापा (शम्भु) को निधनमा शोक वक्तव्य जारी गरेको छ । सभापति लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मंगलबार निधन भएपछि...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved