काठमाडौं । भारतको दिल्ली विधानसभा निर्वाचनको मतदान बुधबार बिहानैदेखि जारी छ । दिल्लीमा जम्मा ९६ महिला उम्मेदवार चुनावी मैदानमा छन्, जुन कुल उम्मेदवारको १४ प्रतिशत मात्र हो । मुख्यमन्त्री आतिशी आम आदमी पार्टीको तर्फबाट प्रमुख महिला अनुहार हुन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved