एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको प्रकोप कमिश्नरको कार्यालयसम्म पुगेको छ। दिल्ली पुलिस कमिश्नर राकेश अस्थानाका ओएसडी रोमिल बानिया र दिल्ली पुलिसका प्रवक्ता एवं एडिशनल सीपी क्राइम चिन्मय विश्वाल कोरोनाबाट संक्रमित भएका हुन्। उनीहरू अहिले होम आइशोलेसनमा रहेको...