काठमाडौं । वायु प्रदूषणका कारण भारतको राजधानी दिल्लीका सबै प्राथमिक विद्यालय शनिबार बन्द हुने भएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज यस्तो जानकारी दिएका हुन् । दिल्लीमा प्रदूषणको स्तर हानिकारकको तहमा पुगेको छ । भारतको सर्वोच्च अदालतले दिल्लीमा...