काठमाडौं । उमेरसम्बन्धी विवादमा नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्त भएका छन् । मंगलबार सेनाको ‘समरी सैनिक जनरल अदालत’ले मल्ललाई बर्खास्त गरेको हो । भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक अदालतले बर्खास्त गरेको हो । मल्ललाई सैनिक अदालतले...