पोखरा । गण्डकीका वन तथा वातावरणमन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेको राजीनामा स्वीकृत भएको छ । मनाङे यसअघि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री थिए । तर, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वन तथा वातावरण मन्त्रालय दिएपछि त्यसप्रति असन्तुष्ट जनाउँदै राजीनामा दिएका...