काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताको आवाजको सार्थकतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचनको परिणामले योगदान पुर्याएको बताएका छन् । नेपाल जनप्रशासन सङ्घद्वारा आज आयोजित २३ औँ साधारणसभा तथा १८ औँ राष्ट्रिय सम्मेलनमा उनले भने, ‘स्थानीय तह...