जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुवी यादव पतिसँग झगडा भएपछि बेपत्ता भएकी छिन् । ६ दिनदेखि उनी सम्पर्कविहीन छिन् । रुवीका भाइ अनितले आफ्नी दिदीको खोजी गरिदिन भन्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय सखुवा...