काठमाडौं । विश्व विराट ज्ञान आश्रमले श्रीमद्भागवत महापुराण महायज्ञ सञ्चालन गर्ने भएको छ । भदौ २४ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी महायज्ञ सञ्चालन हुने विश्व विराट ज्ञान आश्रमका सङ्गठन प्रमुख उद्धवकुमार घिमिरेले जानकारी दिए । वासुकीचौर गोरक्षपीठ भुवनेश्वरी मन्दिरको प्राङ्गणमा...