सुर्खेत। रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदी–बहिनी मृत फेला परेका छन् । बिहीबार बिहान पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मा गाउँका एकै घरका दुई दिदी–बहिनी मृत फेला परेका हुन्। बुधबार साँझ दुई दिदी–बहिनी सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । तारामान...