जनकपुरधाम। बैंकबाट रकम निकालेर घर गइरहेकी एक महिला लुटिएकी छन्। जनकपुरधाम उपमहानगरपालिका १ की शर्मिला यादव एभरेस्ट बैंकबाट २ लाख रुपैयाँ निकालेर घर फर्किँदै गर्दा लुटिएकी हुन्। घर नजिक पुगेपछि मोटरसाइकलमा आएका दुई युवक रुपैयाँ, मोबाइल र नागरिकता राखेको...