काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । उनीहरुबिच मंगलबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको नेता खनालको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उक्त भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको...