दाहसंस

हमासको आक्रमणमा मारिएका आनन्द साहको दाहसंस्कार

जनकपुरधाम । इजरायलमा हमासको आक्रमणमा मारिएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको शनिबार दाहसंस्कार गरिएको छ । गत असोज २१ गते इजरायलमा  मारिएका उनलाई  काकाको छोरा बेचन साहले दागवती दिएका थिए । जनकपुरधामस्थित एन्जल्स बोर्डिङ्ग स्कुलबाट एसईई उतीर्ण गरेका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved