काठमाडौं। केही वर्षअघि नेविसंघका विद्यार्थीहरूको आक्रमणमा परी सख्त घाइते भएका त्रिविका उपप्राध्यापक प्रेम चलाउनेको न्यायको लागि मंगलबार जिल्ला अदालत काठमाडौं अगाडि प्रदर्शन भएको छ । हालै, मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्नेहरूविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। निर्णय भएसँगै...