काठमाडौं। पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्पष्टीकरण सोधेका छन् । बसौलाले स्वास्थ्य बिमा ऐन २०७४ को दफा २४ अनुसार काम, कर्तव्य र अधिकारहरू जिम्मेवारीका साथ सम्पादन नगरेको...