काठमाडौं । संसदीय सुनुवाइ समितिले न्यायपरिषद्को सदस्यमा सिफारिस दामोदर खड्काको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । आइतबार सिंहदरबारमा बसेको बैठकले खड्काको संसदीय सुनुवाइ गर्दै सर्वसम्मतले उनको नाम अनुमोदन गरेको हो । न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भएका खड्कालाई...