दादुरा–रुवेला विरुद्धको खोप अभियान

दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु

काठमाडौं । दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले दादुरा–रुवेला संक्रमणको जोखिम न्युनीकरणका लागि खोप अभियान सञ्चालन गरेको हो । आजदेखि चैत ७ गतेसम्म जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved