दाउन्ने सडक

दाउन्ने सडक आज रातभर बन्द गरिने

काठमाडौं । दुईतर्फी सञ्चालनमा आएको पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडक मंगलबार राति बन्द गरिने भएको छ । पहिरोले भत्किएको सडक मर्मत गर्न बर्दघाट-दाउन्नेखण्डमा रातभर यातायात सञ्चालनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जानकारी दिइन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved