काठमाडौं । बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने-बर्दघाट खण्डअन्तर्गत खुर्साने खोला नजिक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मङ्गलबाररातिको वर्षाका कारण सडकको केही भाग बगाएपछि यातायात सेवा ठप्प भएको सडक आयोजनाले जनाएको छ। सडक मर्मतको कार्य यथासम्भव छिटो सुरु गरिने भए पनि...