काठमाडौं । जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका ५ मानेगाउँमा भाइले दाजुको हत्या गरेका छन् । ७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो । सोमबार साँझ धारिलो हतियार (खुकुरी)...