काठमाडौं । दहचोक–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले मंगलबार आयोजनाको कार्यालय तोडफोड गरेका छन्। घट्टेडाडास्थित आयोजनाको कार्यालय अगाडि अहिले पनि स्थानीयले नाराबाजी जारी राखेका छन्। आयोजानाको कार्यालय परिसरमा दर्जनौं प्रहरी परिचालन गरिएको छ। हिजो...