गोरखा। गोरखा दरबारको दशैं घरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। आइतबार दरबारका सुसारेले विधिपूर्वक पूजाअर्चना गरी बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन्। फूलपातीको डोली बा२झ ३८८२ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका...