बेइजिङ। नेपालीहरूले चिनियासँग मिलेर दशैंमनाएका छन्। चीनको दक्षिणपूर्वमा पर्ने चच्याङ प्रान्तको यिऊ सहरमा बुधबार बिहान चिनियाँ समय अनुसार ११ बजेर ५५ मिनेटमा एक रेष्टुरेन्टमा भेला भएर चिनियाँ र नेपालीले संयुक्त रुपमा दशैंमनाएका हुन्। भगवतीको प्रसादको रुपमा नेपाली महिला अम्बिका...