दशैँको दोस्रो दिन

नवरात्रिको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

काठमाडौं। नवरात्रिको दोस्रो दिन आज मङ्गलबार ब्रम्हचारिणी भगवतीको पूजा हुँदैछ । बडादशैँ अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । घटस्थापना गरेसँगै नवदुर्गाका ९ रूपको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved