काठमाडौं। पारस खड्का र सावित्रा भण्डारी एनएसजेएफ स्पोर्टस अवार्डअन्तर्गत दशककै उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजित स्पोर्टस् अवार्ड २०७७ कार्यक्रममा विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरेको छ। उक्त कार्यक्रममा नेपाली...