काठमाडौं । राजसंस्था समर्थित गतिविधि बढेपछि दलहरूले आफूभित्र पनि सुधारको आवश्यकता रहेको समीक्षा गर्दै आएका छन् । गणतन्त्रप्रति प्रतिबद्ध सबै दलले राजसंस्था समर्थित जुलुसमा देखिएको बाक्लो उपस्थिति दलहरूप्रतिको बढ्दो असन्तुष्टिको प्रतिविम्ब रहेको स्वीकार गरेका छन् । संसदको ठूलो दल...