दलित समुदायका अगुवासँगको अन्तरक्रियामा मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मसउद आलम खाँले दलित समुदायलाई सहज होस् भन्ने उद्देश्यले सहायता डेक्स स्थापना गर्न लागेको जानकारी दिए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved