दलित र ब्राम्हण

दलित र ब्राम्हणको जमरा एकै स्थानमा

विदुर ।  नुवाकोटको बेलकोटमा दलित र ब्राम्हण समुदायको एकैस्थानमा जमरा राखिएको छ । बेलकोटगढी नपा–१०, बेलकोटस्थित निरञ्जना भगवतीको मन्दिरमा रहेको दसैँ घरमा आज सामूहिक जमरा राखिएको हो । यो वर्ष १२ घर दलित समुदायको सहित एक सय ८१ परिवारले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved