दलहरूका निर्वाचन प्रचार सामग्री

आचारसंहिताविपरीत दलहरूका निर्वाचन प्रचार सामग्री (तस्वीरहरूमा हेर्नुहोस्)

काठमाडौं । निर्वाचन आचारसंहिताविपरीत दलहरूले निर्वाचन प्रचारप्रसार गर्ने काम रोकेका छैनन्। ३० गते स्थानीय तह निर्वाचन हुँदैछ। जसका लागि आज २७ गते रातिदेखि निर्वाचन आयोगले मौनअवधि शुरु गरेको छ। त्यसअघि दलहरूले काठमाडौंको इन्द्रचोक, असन, भोटाहिटीलगायत स्थानमा आचारसहिंता उल्लघंन गर्दै...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved