काठमाडौं । बूढानीलकण्ठस्थित इस्कोन मन्दिरमा बिहानैदेखि भक्तिभावको गुञ्जन सुनिन्थ्यो । बिहान ७:३० बजेदेखि सुरु हुने दर्शन आरतीको समय नजिकिँदै जाँदा मन्दिर परिसर भक्तजनहरूले भरिन थाले । कोही दीप लिएर भगवान् श्रीकृष्णलाई नमन गरिरहेका थिए, कोही हात जोडेर मौन प्रार्थनामा...