‘दरबारे माया’

‘पियारी’ का गायक जोसेफको नयाँ गीत ‘दरबारे माया’ सार्वजनिक

सुर्खेत । युवा गायक एवम् संगीतकार जोसेफ शाही ठकुरीको देउडा शैलीको नयाँ गीत ‘दरबारे माया’ सार्वजनिक भएको छ । उनको आधिकारीक युट्युव च्यानलमा शनिबार गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द, संगीत जोसेफ आफैले सिर्जना गरेका हुन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved