दमौली आगलागी

दमौलीको आगलागी साढे तीन घण्टापछि नियन्त्रणमा

तनहुँ। तनहुँको दमौलीमा आज बिहान १० बजेदेखि लागेको आगो नियन्त्रणमा आएको छ। दमौली मुख्यचोकमा भूपाल हार्डवेयरको गोदामबाट शुरु भएको आगलागी नियन्त्रणका लागि पोखराबाट दमकल ल्याइएकोमा सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रणमा लिन पानी हालिएको थियो। आगो लगभग नियन्त्रणमा आएकोमा आगलागीले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved