दमौली अस्पताल व्यवस्थापन समिति

अस्पताल व्यवस्थापन समिति चार महीनादेखि पदाधिकारीविहीन

तनहुँ।  सदरमुकामस्थित दमौली अस्पताल व्यवस्थापन समिति विगत चार महीनादेखि पदाधिकारीविहीन हुँदा अत्यावश्यक निर्णय प्रभावित भएको छ। गत असोज २२ देखि व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरूको कार्यकाल सकिएर नयाँ पदाधिकारी नियुक्ति नहुँदा अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको हो। गण्डकी प्रदेश सरकारमातहत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved