काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दमौलीमा नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकले एकै स्थानबाट विभिन्न सेवा प्रदान प्राप्त गर्न सहज भन्ने उद्देश्यका साथ दमौलीको व्यास नगरपालिका–३ स्थित महर्षी चोकमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।...