काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को खेलकुद विभाग प्रमुख दमन बस्नेतले पदबाट राजीनामा दिएका छन्। बस्नेतले पार्टीको साँघुरो सोच र गुटगत राजनीतिका कारण आफू निराश भएको भन्दै बुधबार साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्। ‘‘पछिल्लो समय राप्रपामा...