दमनबहादुर भण्डारी

प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

काठमाडौं । उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले उनलाई शपथ ग्रहण गराएका हुन् । भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा समेत रहेका कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका थिए ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved