सुर्खेत। कर्णाली प्रदेशसभामा पेश भएको विधेयक पारित गराउन दबाबमूलक प्रदर्शन गरिएको छ। विधेयक सरोकार समाजले कर्णाली प्रदेशसभा अगाडि प्रदर्शन गरेको हो। कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता भएका तीन वटा विधेयक अविलम्ब पारित गर्न दबाबमूलक विधेयक ऐक्यबद्धता कार्यक्रम गरेका हुन्। सिञ्जा...