काठमाडौं । संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल सम्पन्न गरेको छ। आइतबार बसेको अन्तिम बैठकले विधेयकका सबै दफाहरूमा सहमति जुटाएको हो। शिक्षा समिति सचिव दरशथ धमलाले प्रतिवेदन लेखनका लागि थप समय आवश्यक भएको जानकारी दिए...