काठमाडौं। विश्व मर्करीमुक्त दन्त चिकित्सा सञ्जालले नेपालमा मर्करीमुक्त दन्त चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहलाई पुरस्कृत गरिएको छ। अमेरिकाको वासिङ्टनडिसीस्थित सो सञ्जालले मर्करीमुक्त दन्त चिकित्सा एवं मर्करीमुक्त...