जकार्ता । इन्डोनेसियामा एशियाली र अमेरिकी उच्च अधिकारीहरू वार्ताका लागि भेला भएका बेला चीनका प्रधानमन्त्रीले बुधबार प्रमुख शक्तिहरूले आफ्ना मतभेदहरूलाई नियन्त्रणमा राख्नुपर्ने र ‘नयाँ शीतयुद्ध’ टार्नुपर्ने बताएका छन् । दक्षिण चीन सागर र अन्य विषयमा यस क्षेत्रका अन्य शक्तिराष्ट्रहरूसँग...