एजेन्सी। पाकिस्तानको दक्षिणी दादु जिल्लामा ७० भन्दा बढी घरमा आगलागी हुँदा बालबालिकासहित नौ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ। सो क्षेत्रमा सोमबार राति आएको हावाहुरीका कारण गाउँलेको चुलोबाट आगो फैलिएपछि जिल्लाका तीन...