दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख मानिस कोरोनाभाइरसबाट संक्रमित हुने गरेका छन्। सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा तीन लाख ८१ हजार ४५४ नयाँ संक्रमित भएका हुन्। थपिएका संक्रमितसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल...